नागोयामा एसियाली सुपरस्टारको भिडन्त
काठमाडौं : एसियाली खेलकुदको महाकुम्भ मानिने २०औं संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ। जापानको आइची प्रिफेक्चर र नागोया सहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदमा एसियाका उत्कृष्ट खेलाडीहरूबीच पदकका लागि रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। ४५ देश तथा क्षेत्रका ११ हजारभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगितामा ४३ खेल र ७१ विधामा १,४०७ पदकका लागि प्रतिस्पर्धा हुने
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







